लिखा टिपुवा

वि.

  1. लिखा टिपिरहने।
  2. रोगले खाएको वा सताएको; साह्रै दुब्लो। स्त्री. लिखाटिपुवी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)