लिखित

वि. [सं.]

  1. लेखिएको; रचिएको।
  2. रङ भरिएको।
  3. कुनै उद्देश्यले कसैलाई लेखेर दिइएको वा आज्ञा, आग्रह गरिएको (लिखित अनुरोध, लिखित आदेश, लिखित बहस आदि)।
  4. लेखोट; लिखित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)