लिङ्गधारी

वि.

  1. खालि चिह्न धारण गर्ने; भेषधारी; बिल्लाधारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)