लिङ्गी

वि.

  1. लिङ्ग वा चिह्न धारण गर्ने; भेषधारी; बिल्लाधारी।
  2. लिङ्गसम्बन्धी।
  3. लिङ्ग भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)