लिङ्गे

वि. [लिङ्ग+ए]

  1. लिङ्गसम्बन्धी।
  2. लिङ्ग भएको; लिङ्गी।
  3. देवस्थलहरूका यात्रामा झन्डा बोकेर वा त्यसै बाटो देखाउने अगुवा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)