लिप्टिनु

अ.क्रि. [सं. लिप्त+इ+नु]

  1. खप्टिनु; जोडिनु; टाँसिनु; जेलिनु।
  2. लपेटिनु; बेर्‍हिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)