लिप्टो

ना. [सं. लिप+टो]

  1. ओढ्ने वा फेर्ने काम लिइने, कपडाको सानो टुक्रो वा टालो।
  2. बिछ्याउने सानो चकटी वा सुकुल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)