लिप्सिनु

स.क्रि.

  1. लिप्नु।
  2. लिपिनु।
  3. कसैसँग ज्यादै लहसिनु; विषयभोगमा आसक्त हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)