लिप्सी

ना. [अङ्. लिपस्टिक]

  1. नारीजातिले सौन्दर्यका निम्ति ओठमा दल्ने रातो रङ्गको शृङ्गारसाधन; लिपिस्टिक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)