लिप्सु

वि. [सं.]

  1. लिप्सा भएको; कुनै वस्तु प्राप्त गर्ने इच्छा भएको; इच्छुक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)