लिफा

ना. [अ. लिफाफः]

  1. वादीप्रतिवादी, उजुर, बिन्तीपत्र आदि लेख्ने दस्तुरसहितको फारम।
  2. दायाँबायाँ औँठाछाप र सहीछाप गरी राखिएको वा कसैलाई दिइएको खाली कागज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)