लिफाफाना. [अ. लिफाफ]चिठीपत्र हालेर बन्द गर्ने कागजको खोल; लिफा; खाम।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)लिफा लिफ्ट