लिबलिब

क्रि.वि. [अ.मू. लिब्+अ (द्वि.)]

  1. जिब्रो चलाउने वा चाट्ने गरी; लपलप; ल्यापल्याप।
  2. खानामा ज्यादै लोभिने चालले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)