लिफ्ट
ना. [अङ्.]
- अग्ला भवनमा मानिस आदि तल वा माथि पुर्याउन जडिएको विद्युत्द्वारा सञ्चालित भर्याङ; उत्तोलक यन्त्र।
- अर्काको सबारी साधन चढ्न दिने मौका।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)