लिस्ती

ना. [प्रा. लट्ठी]

  1. झ्यालढोका आदिमा काँच, फल्याक आदि जड्नका लागि चारैतिर जडिने काठ आदिको पातलो फ्रेम वा साधन।
  2. घरभित्र बिजुलीको तार सुरक्षितसँग जड्न भित्तामा ठोकिएको मोटाइचौडाइ कम भएको लामो काठ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)