लिस्नु

ना.

  1. एउटै खाँबो बिचबिचमा कपेर खुड्किलो पारिएको भर्‍याङ; एकखुट्टे भर्‍याङ; अखटो।
  2. भर्‍याङ।
  3. खुड्किलो; सिँढी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)