लिस्याइलो

वि. [लिसो+याइ+लो]

  1. मसिनो र टाँसिएलाजस्तो।
  2. च्याटच्याट लाग्ने; टाँसिने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)