लीलावतार

ना.

  1. लीला वा लोक- अभिनयका लागि धारण गरिएको विष्णुको अवतार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)