लुँग

ना. [√ लङ]

  1. पोते, माला आदिको गुच्छाको हरेक लहर; लरियो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)