लुँगी

ना. [ब. लुन्जी]

  1. दुवै छेउ सिएर वा नसिईकन पुरुष वा स्त्रीजातिले लगाउने अधोवस्त्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)