लुँडी

ना.

  1. पराल, बाबियो आदि बटारेर बनाइएको एक पोयो डोरीको डल्लो।
  2. सानो लुँडो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)