लुकाट
ना. [सं. लकुच]
- खस्रा पात हुने, भुवादार रातो रङ्गका लाम्चाबाटुला र गुलिया फल फल्ने एक जातको बोट वा त्यसैको फल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. लकुच]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)