लुकामारी

ना. [लुक्+मार्]

  1. परस्परमा लुक्ने र फेला पार्ने गरी खेलिने प्रसिद्ध बालखेल; कुक्कु।
  2. परस्परमा लुक्ने काम; लुकालुक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)