लुछाचुँडी
ना.
- एक-अर्कामा लुछ्ने र चुँड्ने काम; परस्परको लुछाइ र चुँडाइ।
- परस्परमा कुनै वस्तु बलजफत गरी खोस्ने वा लिन खोज्ने काम; खोसाखोस।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)