लुछाफहरी
ना. [लुछ्+फहर्]
- लुछ्ने र फहराउने काम; लुछाइ र फहराइ।
- केश लुछेर, दाँतले टोकेर तथा चिथोरेर हुने झगडा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [लुछ्+फहर्]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)