लुट

ना. [सं. लुठन]

  1. जथाभाबीसित लिने वा लाने काम; सित्तैँ पाउने प्रयास; लुट। लुटको धन फुपूको श्राद्ध (उखान)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)