लुट्नु
स.क्रि. [सं. लुण्ठ+नु]
- जबर्जस्तीसित अर्काको धनमाल लिनु; डरत्रास देखाएर वा धम्काएर अरूको सम्पत्ति खोस्नु; हाक्काहाक्की चोर्नु।
- उचितभन्दा ज्यादा मोल लिनु; ठग्नु।
- अन्याय गरेर अरूको सम्पत्ति हत्याउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)