लुटिनु

अ.क्रि. [सं. लुट्+इ+नु]

  1. तिल वा मासका पातहरू खुम्रिने रोग लाग्नु।
  2. बोटबिरुवा आदि बटारिएर बढ्न नसक्नु।
  3. कान छोटो हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)