लुटिनु

क.क्रि. [लुट्+इ+नु]

  1. लुटामार गरिनु; धनमाल खोसिनु।
  2. लुटमा पर्नु।
  3. सर्वस्व हरिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)