लुतो न कन्याइ

ना.

  1. काम पनि नहुने नाम पनि नहुने अथवा हर्षविस्मात केही नभएको अवस्था (उदा.- हामीलाई पो व्यवहार चलाउन गाह्रो पर्‍यो, तिम्रा त कोही छैनन्- लुतो न कन्याइ)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)