लुत्त

क्रि.वि. [अ.मू. लुत्+त]

  1. लेदो पदार्थ ज्यादा पाकेर खस्ने गरी; लत्त।
  2. झट्ट पस्ने वा निस्कने चालले; ल्वात्त; सुत्त। सात. लुतुतुतु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)