लुर

ना.

  1. शक्ति; पाइन। (उदा.- लुर भएको मान्छे भए पो उसबाट काम पार लाग्थ्यो)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)