लुरखुर
क्रि.वि. [अ.मू. लुर्+खुर]
- झल्लिने वा हल्लिने चालले; लुखुरलुखुर।
- दुब्लापातला मानिसले बिस्तारै काम गर्ने गरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. लुर्+खुर]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)