लुरे/लुरो

वि. [लुरो+ऐ]

  1. निर्धो; अशक्त; कमजोर; लुलो।
  2. सानो जिउडालको; दुब्लो र पातलो।
  3. काँथर; निफर; हिक्मतहारा; हिम्मत नभएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)