लुर्कन
ना. [सं. लुलन]
- लट्कने गरी कानका लोतीमा अड्याएर लाइने गहना।
- झुन्डिएर रहेको वस्तु; लर्कन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. लुलन]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)