लुलु

ना.

  1. हिमाली भेगमा हुने सार्‍है सानो डालको चौँरी गाई।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)