लुले/लुलो

वि. [सं. लुल्]

  1. दर्बिलो वा दर्‍हो नभएको; फितलो; दुर्बल; शिथिल।
  2. निश्चित सिद्धान्त वा धारणामा अडिग नभएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)