लुसाकुटी

ना. [नेवा. कुसाकथि]

  1. ढिकीले कुट्दा ओखलका धान, चिउरा आदि चलाउन मिल्ने, टुप्पामा प्रायः झुम्रो बेरेको लामो काठ; लाउने काठ; लुँडी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)