लुसिनु
अ.क्रि. [लोसो+इ+नु]
- लुसो वा लोसे हुनु; फुर्तिलो वा जाँगरिलो नहुनु; जुम्सिनु; ढिलो हुनु।
- लुसो भएर पछि लाग्नु; कुनै कुराको आशा गरेर बस्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [लोसो+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)