लुसी
ना. [नेवा. ल्हुसि]
- चिउरा कुट्ने साँबी नलागेको काठको मुसल।
- नङिनीले नङ काट्ने हतियार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [नेवा. ल्हुसि]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)