लुसुक्क
क्रि.वि. [अ.मू. लुसुक्+क]
- कसैलाई थाहापत्तै नदिई आउनेजाने वा लुरुक्क परेर हिँड्ने गरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. लुसुक्+क]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)