लुसे

वि. [लुसो+ए]

  1. कुनै कामकुरामा चाहिने जति जाँगर वा फुर्ती नभएको; काम गरे तापनि लिसिङपिसिङ गर्ने; जुम्सो; लोसे।
  2. जति गरे तापनि हट्न नचाहने; धिङ्न्याहा; अटेर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)