लेकाली

वि. [लेक+आली]

  1. लेकमा हुने, बस्ने वा पाइने; लेकसम्बन्धी; लेकको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)