लेक पाङ्ग्रो

ना.

  1. ठुलो रुखमा फल्ने, लामा र ठुला कोसाभित्र हुने, पाङ्ग्रोजस्तो बाटुलो र कलेजी रङको एक जातको फल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)