लेखक

ना. [सं.]

  1. लेख, पुस्तक आदि लेख्ने व्यक्ति; रचनाकार; ग्रन्थकार।
  2. घरव्यवहारका तमसुक आदि लेख्ने व्यक्ति।
  3. लिपिकार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)