लेख
ना. [सं.]
- कुनै विषयमा लेखेर प्रकट गरिएको विचार वा कुरो; रचना।
- लेखिएको कागत; लिखत; लेखोट।
- लेखिएको अक्षर; लिपि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)