लेखान्त

ना.

  1. [लेखा+अन्ते प्रारब्ध; भाग्य (उदा.- गाउँघरकी सोझी सुभद्रा लेखान्तमा विश्वास गर्थिन् - गु. प्र. मैनाली)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)