लेखान्तर
ना. [सं.]
- लेखान्त; भाग्य; प्रारब्ध।
- एक प्रकारको लेखबाट अर्को प्रकारको लेखमा परिणत गर्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)