लेखापढी
ना. [लेख्+पढ्+ई]
- लेख्ने र पढ्ने काम; लेखपढ।
- चिठीपत्र, पुर्जी आदि लेख्ने काम; पत्रव्यवहार।
- लेनदेनसम्बन्धी व्यवहारमा सबुतप्रमाणका लागि गरिने लिखत; लेखोट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [लेख्+पढ्+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)