लेखा
ना. [सं.]
- कारोबारको सबै बेहोरा देखिने गरी राखिएको अभिलेख, स्याहा, खाताबही आदि र उक्त कागतपत्र; आयव्ययको विवरण; हिसाब वा गणना।
- लेखेर राखिएको कुरो; घटनाको विवरण।
- रेखा; धर्को; पङ्क्ति।
- चित्र; चिह्न।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)